माओवादी केन्द्रले छाड्यो नागरिकताको विषयमा राख्दै आएको अडान
न्युजभित्तो/६ श्रावण २०७९, शुक्रबार १२:५६
काठमाडौँ, साउन ६। वैवाहिक अंगीकृत नागरिकताको विषयमा नेकपा माओवादी केन्द्रले राख्दै आएको अडान छाडेको छ ।माओवादी केन्द्रले प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आएपनि निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने व्यवस्थाका लागि लामो समयदेखि अडान गरेको हो ।
त्यस्तै हाल माओवादी केन्द्र आफ्नो पूर्व अडानबाट पछि हटेपछि आज प्रतिनिधि सभा बैठकबाट फास्ट ट्र्याक विधिबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।