राजनीति
काठमाडौँ, भदौ ९। आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको छ । बालेन सहितको टोली निरीक्षण गर्दौ अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको हो ।अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल...
चितवन,भदौं ८। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना चकनाचुर भएको आरोप लगाएका छन् । चितवनको माडी नगरपालिका क्षेत्रमा रहेको हुलाकी सडकअन्तर्गत पर्ने रतनी खोला पुलको उद्घाटन...
चितवन,भदौं ८। वनमन्त्री प्रदीप यादवले चितवन माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्ने बताए ।उनले भने,‘माडीमा इआइए...
चितवन,भदौं ८। पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीमा केही दिनभित्रै नयाँ पुल शिलान्यास हुने बताउनुभएको छ । आज (बुधबार) चितवनको माडीमा विभिन्न आयोजनाको शिलान्यास र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुल शिलान्यासको तयारी भइरहेको...
चितवन, भदौ ८। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्डबाहेक अरु केहि नभएको बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले केहि पाखण्डीले नागरिकता विधेयकको बारेमा गलत प्रचार गरेको आरोप...
चितवन, भदौ ८। चितवनबाटै प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृहजिल्ला चितवन आएका छन् । प्रचण्ड चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने तयारीका साथ दुई मन्त्रीलाई लिएर चितवन आएका...
काभ्रे,७ भाद्र। काभ्रेको बनेपामा सडक बन्द गराउन हिँडेका एकजना युवकलाई स्थानीयले कुटपिट गरेका छन् । बनेपा नगरपालिका स्थित चार दोबाटो चोकमा बसको सिसा फुटाउन खोज्ने कालिकोट घर भएका २४ वर्षीय पल राउतलाई स्थानीयले कुटपिट गरेका हुन् । नेत्रविक्रम चन्द नेतृत्वको...
काठमाडौं, भदौ ७ । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी...
काठमाडौं,७ भाद्र। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक...
तनहुँ, भदौ ६ गते । नेपाल विद्यार्थी सङ्घका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुट्नुभएको छ । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १...







