सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्छुः वन मन्त्री यादव


  •    न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १३:४९ 
  • चितवन,भदौं ८। वनमन्त्री प्रदीप यादवले चितवन माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताएका छन् । बुधबार हुलाकी राजमार्गअन्तर्गत चितवनको माडी नगरपालिका रतनी पुलको उद्घाटन गर्दै उनले माडीबासी र निकुञ्जको द्धन्द निर्वाचन अगावै समाप्त पार्ने बताए ।उनले भने,‘माडीमा इआइए गर्न बाँकी पुलको काम चार दिनभित्र गर्छु,अव कुनै अवरोध हुने छैन ।’

    सोही कार्यक्रममा उनले भौतिक पूर्वाधार मन्त्रीलाई भने,‘म अवरोध हटाउँदै जान्छु तपाई बिकास गर्दै जानुहोस् ।’ आज (बुधाबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न शिलान्यास र उद्घाटन कार्यक्रमका लागि मन्त्री यादव माडी पुगेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.