अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वर पुगे बालेन सहितको टोली
न्युजभित्तो/९ भाद्र २०७९, बिहीबार १३:२४
काठमाडौँ, भदौ ९। आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको छ । बालेन सहितको टोली निरीक्षण गर्दौ अनधिकृत संरचना हटाउन शंखमूल र बानेश्वरमा पुगेको हो ।अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् ।
अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउँमा मेयर सहितको टोली पुगेका हुन् ।