राजनीति

माल्यार्पण, दीप प्रज्वलन र भेटघाट गरी सरस्वती बिष्टको चुनावी अभियानको शुरुआत
-न्युजभित्तो

माडी २८ असोज । प्रदेश सभा सदस्य चितवन क्षेत्र नं. ३ (ख) की उमेदवार सरस्वती विष्टले हिजो बिहीबार माडी पुगेर जेष्ठ नागरिक भेटघाट र पुष्प मदन बाटिकामा माल्यार्पण गरी चुनावी अभियान शुरु गर्नुभएको छ । समानुपातिक तर्फमा उमेदवार हरि...

बागी उम्मेदवारहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न काँग्रेसकोआग्रह!
-न्युजभित्तो

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको...

एमालेसंगै जगन्नाथ पौडेललगायतको पनि मलाई समर्थन मिल्दैछः दिनेश कोइराला
-न्युजभित्तो

चितवन, असोज २६। नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइरालाले एमालले आफूलाई समर्थन गरेको बताएका छन् ।फिर्ता लिइसकेको छ, पार्टीले मलाई समर्थन गर्ने तय भइसकेको ।’ उनले एमाले मात्र नभई अन्य पार्टीका नेता र स्वतन्त्र उम्मेदवारहरुले पनि...

मैले छाडेपछि चितवन स्तब्ध बन्यो: प्रचण्ड
-न्युजभित्तो

चितवन,असोज २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको बताएका छन् । २०७४ सालमा चितवन ३ बाट लडेका प्रचण्डले आगामी निर्वाचनका लागि गोरखा २ मा उम्मेदवारी दिएपछि यस्तो बताएका हुन् । उनले फेसबुकमा...

चितवन ३ मा एमालेको उम्मेदवारी फिर्ता, कांग्रेसका दिनेश कोइरालालाई समर्थन
-न्युजभित्तो

 चितवन,२६ असोज। चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको छ । चितवनको मुख्य...

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस चितवनको अपिल
-न्युजभित्तो

चितवन, असोज २६। नेपाली कांग्रेस चितवन बागी उम्मेदवारी दिएका कांग्रेस नेताहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका छन् । जिल्ला सभापति राजेश्वर खनालले एक विज्ञप्ती जारी गर्दै तीन वटै निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन्...

चितवन ३ मा कोइरालालाई उमेदवारी फिर्ता लिन कांग्रेसको आग्रह
-न्युजभित्तो

चितवन, असोज २५। चितवन ३ मा सत्ता गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उमेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उमेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । जिल्ला सभापति राजेश्वर खनाललगायतले...

मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा
-न्युजभित्तो

गोरखा,असोज २३। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन् ।चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।...

राप्रपाले चितवनका सबै क्षेत्रमा उम्मेदवारी दिने
-न्युजभित्तो

चितवन,असोज २३। चितवन क्षेत्र नं. ३ मा एमाले र राप्रपा बीच चुनावी तालमेलमा सहमति नभएपछि राप्रपाले सबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी थालेको छ ।एमालेबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका एमाले चितवन अध्यक्ष रामप्रसाद न्यौपानेले राप्रपासँग कुनै सहमति नभएको बताए ।...

नवलपरासी १ बाट विनोद चौधरीले चुनाव लड्ने
-न्युजभित्तो

नवलपरासी,असोज २३। अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ । यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।२०७० को संविधान सभा चुनावमा नेकपा...