तनहुँ-१ बाट प्रतिनिधिसभामा रामचन्द्र पौडेल निर्वाचित
न्युजभित्तो/८ मंसिर २०७९, बिहीबार १०:४९
तनहुँ, ८ मंसिर। तनहुँ-१बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।पौडेले २५ हजार ३१८ मत ल्याएर तनहुँ-१ बाट निर्वाचित भएका हुन् ।
नेकपा एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर निर्वाचित हुँदा रानाले १९ हजार ९४३ मत ल्याए ।