राजनीति

चितवन ३ मा राप्रपाका पाण्डेले लिए अग्रता, डा भोजराज अधिकारी तेस्रो
-न्युजभित्तो

काठमाडौं, ६ मंसिर। चितवन क्षेत्र नम्बर ३ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणाम अनुसार राप्रपाले अग्रता बनाएको छ।   यस्तो छ ताजा परिणाम: विक्रम पाण्डे (राप्रपा): ४७७० जिता बराल (रास्वपा): ३९७७ भोजराज अधिकारी (माओवादी केन्द्र): ३८२५ दिनेश कोइराला (स्वतन्त्र): ३१७३ २०७४ सालको निर्वाचनमा चितवन...

विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा
-न्युजभित्तो

काठमाडौं, ६ मंसिर।  नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मतान्तसहित अघि लागेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीलाई पछि पार्दै उनी अघि लागेका हुन्। त्यस्तै जनता प्रगतिशील पार्टीका पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी तेस्रो नम्बरमा छन्। पछिल्लो...

काठमाडौँ क्षेत्र नं ४ : काँग्रेसका गगन थापा विजयी
-न्युजभित्तो

काठमाडौँ,६ मंसिर।  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विजयी भएका छन् । थापाले नेकपा (एमाले) का डा. राजन भट्टराईलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । काँग्रेसका थापाले २१ हजार ३०२ मत प्राप्त...

दाङमा मतगणना गर्ने क्रममा भेटिए हस्ताक्षर नभएका ८८ मतपत्र
-न्युजभित्तो

दाङ, ६ मंसिर ।  दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका...

चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु
-न्युजभित्तो

चितवन,५ मंसिर।  चितवन क्षेत्र नम्वर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति यो क्षेत्रमा चुनाव लडेपछि देशभर चर्चित छ । यहाँ एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनबाट उमेश श्रेष्ठ उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर २...

चितवन ३ को मतगणना रामपुरस्थित एएफयू सभाहलमा दिउँसो २ बजेबाट हुने
-न्युजभित्तो

चितवन, ५ मंसिर। चितवन क्षेत्र नम्बर ३ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज...

एमाले ६ स्थानमा अगाडि, २ वटामा कांग्रेसको अग्रता
-न्युजभित्तो

काठमाडौँ,५  मंसिर। आइतवार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा आउन थालेको छ। प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ। गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ।अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा निर्णायक...

आजै रातीबाट मतगणना शुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त
-न्युजभित्तो

काठमाडौं, ४ मंसिर । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु...

मतदाता परिचय पत्र नभए नागरिकता, राहदानी वा जग्गाधनी प्रमाण पूर्जा देखाएर भोट हाल्न पाइने
-न्युजभित्तो

काठमाण्डौ, ३ मंसिर । के तपाईंसँग मतदाता परिचयपत्र छैनरु हराएको छ वा कतै छुटाउनुभएको छ ? त्यसैले भोट कसरी हाल्ने भन्ने चिन्तामा हुनुहुन्छ ? यदि त्यसो हो भने चिन्ता नलिनुस् । निर्वाचन आयोगले आफ्नो फोटो भएको परिचयपत्र देखाएर पनि...

चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा
-न्युजभित्तो

भरतपुर, ३ मंसिर । जिल्लाका मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी...