चितवन, ८ मंसिर। चितवन क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि छामिछाने ६४१६२ मतले बिजयी भएका छन् । तर उनको बिजयी भने घोषणा गर्नै बाँकी रहेको छ ।रबि छामिछानेले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।