राजनीति
चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि आफ्नो निर्वाचन क्षेत्र चितवन आउने बताएका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले राजनीतिक र सरकारका...
चितवन, २५ पुस । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) का सांसद शालिकराम जमरकट्टेल मुख्यमन्त्री नियुक्त भएका छन्।प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। जमरकट्टेलले नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) का ७० जना सांसदको समर्थनमा...
काठमाडौँ,२५ पुस । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताउनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले आफूहरु सबै जनताको निरन्तर...
काठमाडौँ, २५ पुस। सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर उद्धार गर्न...
काठमाडौं,२४ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको बैठक बसेको छ। आज काठमाडौंमा भएको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा अहिलेको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे पनि छलफल...
काठमाडौँ,२४ पुस। तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उहाँले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले...
काठमाडौं,२४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मत र प्रदेश सरकारमा बन्ने नयाँ सरकारको नेतृत्वबारे छलफल गर्न सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ। जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवका अनुसार आज शीर्ष नेताहरूको...
काठमाडौँ,२३ पुस । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ । पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि...
काठमाडौं, २३ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड प्रधानमन्त्री भएकोमा आफूलाई कुनै गुनासो नभए पनि नेकपा एसलाई बेवास्ता गरेकोमा चित्त दुखेको बताएका छन् । नेकपा एसनिकट नेवा मोर्चाको भेलालाई आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष...
काठमाडौँ,२३ पुस । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले पृथ्वी जयन्तीको अवसरमा सरकारले बिदा दिनु उचित भएको बताएका छन् । सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पुस २७ का दिन बिदा दिने माग गरिरहेका बेला सांसद बाँस्कोटाले सो कुरा बताएका...










