राजनीति

फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी
-न्युजभित्तो

काठमाडौं,१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने तयारी सुरु गरेको छ । रास्वपाले आगामी मंसिरमा वडा अधिवेशन सुरु गरेर विभिन्न तहको अधिवेशन सकी फागुनमा पहिलो महाधिवेशन सम्पन्न गर्ने भएको हो । रास्वापाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले...

संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भयो: सांसद् गौतम
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोविता गौतमले हवाई दुर्घटना बढ्नुमा नियामकीय असक्षमता रहेको बताएकी छन् । आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसारकै सुरक्षित मानिने हवाई सेवा नेपालमा सबैभन्दा असुरक्षित भएको बताइन् । उडान सुरक्षाको अवस्था...

संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
-न्युजभित्तो

काठमाडौँ,३१ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको माग सम्बोधन गर्न माग गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको वैठकमा आकस्मिक समयमा आफ्नो धारणा राख्नुहुँदै महामन्त्री शर्माले भन्नुभयो– “सहकारीकर्मीहरु आन्दोलनमा छन् । केही सहकारीकर्मीका कारण सयौँ...

समाजवादी मोर्चा सातै प्रदेशमा विस्तार गरिने
-न्युजभित्तो

काठमाडौँ,३१ असार । चार राजनीतिक दल मिलेर बनेको समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ । मोर्चाको बैठकले मोर्चाको सञ्चालनलाई व्यवस्थित गर्न कार्यविधि तयार पारेको हो । त्यसैगरी सो मोर्चाले आफ्नो सङ्गठन सातै प्रदेशका ७७ जिल्लामा विस्तार गर्ने योजना...

अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद्अवरूद्ध गर्ने: रवि लामिछाने
-न्युजभित्तो

काठमाडौँ,२९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए। ‘यसभन्दा अगाडिको बैठकमा...

करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिन्छ : अर्थमन्त्री महत
-न्युजभित्तो

काठमाडौँ,२९असार। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले करका दर प्रस्ताव गर्दा सकारात्मक...

राष्ट्रियसभाबाट आर्थिक विधेयक, २०८० पारित
-न्युजभित्तो

काठमाडौँ, २९ असार । राष्ट्रियसभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकामा बहुमतले उक्त...

विधेयक नपढी संसदमा उल्टो धारणा राखेको विषयमा के भन्छन् नेम्वाङ ?
-न्युजभित्तो

काठमाडौं,२९ असार ।  विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेको घटनालाई नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले लज्जास्पद भनेका छन् । शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग बोल्दै उनले यसका लागि मन्त्रीले नैतिक...

मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद भयोः उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाण्डौं, २९ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवनको सार्थकता र मूल्यबोध गराउने कुरामा मनन गर्न आवश्यक भएको बताएका छन् ।  शुक्रबार काठमाडौंमा आयोजित भानुभक्त स्मृति दिवसको अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले मानिस व्यक्तिगत स्वार्थमा केन्द्रित हुँदा देश बर्वाद बनेको बताएका...

तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगे क्षमा माग्छु : डा तोसिमा
-न्युजभित्तो

चितवन,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगेमा क्षमा मागेकी छन् । प्रधानमन्त्री पत्नि सीता दाहालको निधनपछि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले सञ्चारकर्मीसँग बोल्ने क्रममा प्रचण्डले पत्निलाई ख्याल गर्न नसकेको...