राजनीति

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली
-न्युजभित्तो

विराटनगर, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू...

फतुवा विजयपुर नगरपालिकाका मेयर यादव भष्ट्राचारमा दोषी ठहर
-न्युजभित्तो

काठमाडौँ,  १७ असोज । फतुवा विजयपुर नगरपालिकाका तत्कालिन मेयर गोपाल राय यादव भष्ट्रचारमा दोषी ठहर भएका छन्।विषेश अदालतले मंगलबार प्रतिवादी बनाइएका २१ जनामध्ये मेयरलाई मात्र दोषी ठहर हुने फैसला सुनाएको हो। सजाय निर्धारण हुन बाँकी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, १६ असोज। सङ्घीय संसद प्रतिनिधिसभाको आजको बैठकमा बोल्नुहुने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ । आजको बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद उदय शमशेर जबराले चाडबाडको समयमा...

अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’: चीनसँगका समझदारी दूरगामी महत्वका
-न्युजभित्तो

काठमाडौँ, १६ असोज। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् । आज बसेको पार्टी पदाधिकारी बैठकमा उहाँले महासभामा सहभागिताबाट विश्व समुदायले...

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ: गृहमन्त्री श्रेष्ठ
-न्युजभित्तो

हेटौँडा,  १५ असोज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी...

मन्त्रिपरिषदले गरेको निर्णयको जस अपसजको भागी सरकार नै हुन्छ : राष्ट्रपति पौडेल
-न्युजभित्तो

काठमाडौँ, १५ आश्विन। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पुरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई राष्ट्रपतिले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका छन् । संविधान दिवसका अवसरमा बाँकी कैद मिनाहा गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराइदिने अनुरोध गर्न...

पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी: मन्त्री किराती
-न्युजभित्तो

काठमाडौँ, १४ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल ९टान०को ४५औँ साधारणसभामा मन्त्री किराँतीले बाह्रै महिना नेपालको...

चीनसँग भएको भैंसीको मासु निर्यात गर्ने सहमतिले व्यापार घाटा न्यूनीकरण गर्नेछः प्रवक्ता सापकोटा
-न्युजभित्तो

काठमाडौ, १४ असोज । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनसँग भएको भैंसीको मासु निर्यातको सहमतिले देशको व्यापार घाटा न्युनीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार...

सवारी दुर्घटना न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण छः उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ, १४ असोज। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सवारी दुर्घटनाले निम्त्याएको कहालीलाग्दो अवस्थाको अन्त्य गर्न सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाले आज आयोजना गरेको ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’को...

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका छैनः प्रधानमन्त्रीको सचिवालय
-न्युजभित्तो

काठमाडौं, १४ असोज । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधको जवाफ दिँदै यसमा सरकारको हात नरहेको बताएकी हुन् । दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ...