राजनीति

गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता: मुख्यमन्त्री पाण्डे
-न्युजभित्तो

गोरखा, १४ असोज ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखा अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारको प्राथामिकता रहेको बताएका छन्। अस्पतालको निरीक्षणका लागि शनिबार दिउँसो पुगेका उनले गोरखा अस्पतालको सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए। मुख्यमन्त्री पाण्डेले...

प्रतिनिधिसभाको बैठक आज बस्दै, विद्यालय शिक्षा विधेयक पेस गरिने
-न्युजभित्तो

काठमाडौं, १४ आश्विन। प्रतिनिधिसभा बैठक आज आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल
-न्युजभित्तो

काठमाडौं, १४ आश्विन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज आइतबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश...

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ सभापति लामिछाने
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ११ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहात दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताउनुभएको छ । काभे्रपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उहाँले जनताका मुद्दामा केन्द्रीत भएर आफूहरु...

अस्पतालका उपकरणको नियमित अनुगमन गर्नुपर्छः गोकुल बाँस्कोटा
-न्युजभित्तो

काठमाडौं, ११ असोज ।  एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणहरुको अनुगमन गर्नुपर्ने बताएका छन्। बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए। उनले अस्पतालले खरिद गर्ने तर प्रयोगको अवस्थाबारे त्यति ध्यान नदिने...

कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाई दिदै ओलीले भनेः मन आनन्दित भएको छ
-न्युजभित्तो

काठमाडौं,११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाउने नेपाली क्रिकेट टोलीलाई बधाइ दिएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमा टिकटकको भिडियो फेसबुकमा राख्दै ‍‍ओलीले लेखेका छन्, ‘बधाइ नेपाली टिम र खेलाडीलाई!’ ओलीले अन्तर्राष्ट्रिय मिडियामा समेत नेपाली...

डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं, सम्मान र हार्दिकता विकास गरौं: केपी ओली
-न्युजभित्तो

काठमाडौं, १० असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्। पछिल्लो समय डाक्टरहरुमाथि हातपात दुर्व्यवहार भएका समाचारहरु आइरहेको विषय उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अनुरोध गरेका...

प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा
-न्युजभित्तो

ल्हासा,  १० आश्विन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा...

मलाई बालेन मन पर्छ, मलाई अभियन्ता ई:मन पर्छः राप्रपा अध्यक्ष थापा
-न्युजभित्तो

काठमाडौं,९ असोज। जबाफदेहिताको माग गरेर आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ई:को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ऐक्यबद्धता जनाएका छन् । थापा राष्ट्रिय सभागृहको गेटमा उभिरहेका ईस् भएको स्थानमा पुगेर सङ्गै उभिएका थिए । अहिले थापा सहितको टिम राष्ट्रिय...

कोशीको सुरक्षा चुनौतीबारे छलफल गर्न गृहमन्त्री विराटनगरमा
-न्युजभित्तो

काठमाडौँ,८ असोज । विराटनगरमा २ महिना लामो अनिश्चितकालीन निषेधाज्ञा जारी भएपछि कोशी प्रदेशको सुरक्षा संवेदनशीलता बढेको भन्दै विराटनगरमा सुरक्षा समितिको बैठक बसेको छ । बैठकमा कोशी प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा छलफल हुने र समाधानका लागि कार्ययोजना बनाइने बताइएको...