राजनीति

चीनको बिआरआईमा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध छः प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,२१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) मा आधारित परियोजना अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच जीत-जीतको सम्बन्ध विस्तार गरी दुबै मुलुकका हितको प्रवर्द्धन गर्न...

सरकारले कयौँ विषयमा गल्ती गरेको छ: महामन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले कयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।  महामन्त्री शर्माले जघन्य अपराधमा संलग्न मान्छेहरुलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराए । शुक्रबार प्रतिनिधिसभा...

‘रिगलको बिषयमा आफुलाई केही थाहा छैन’: अर्थमन्त्री डा. महत
-न्युजभित्तो

चितवन, १९ असोज। अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले हत्या आरोपमा दोषी ठहर भएका कांग्रेस कार्यकर्ता रिगल ढकाललाई आम माफि दिएको विषयमा आफुलाई थाहा नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस यूनियन चितवनले शुक्रबार(आज) भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री...

भरतपुर बाइपास रोडमा वृक्षरोपण गर्न त्रिपक्षीय सहमति
-न्युजभित्तो

चितवन, १८ असोज। भरतपुर बाइपास रोडअन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न त्रिपक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक...

राष्ट्रपतिको निर्णयविरुद्ध भारतीको मुद्दामा सुनुवाइ सकियो,फैसला आउन बाँकी
-न्युजभित्तो

काठमाडौँ, १८ भदौ । राष्ट्रपतिको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ सकिएको छ । नेपालगन्जका योगराज ढकाल ‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध भारतीले अदालतमा दायर गरेको रिट सुनुवाइ सकिएको हो । न्यायाधीश मनोजकुमार शर्माको एकल...

ओलीले प्रधानमन्त्रीसँग जवाफ माग्दै भनेः सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन
-न्युजभित्तो

काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लैनचौरस्थित स्काउटको जमिन गठबन्धनवालाहरूले कब्जा गरेको आरोप लगाएका छन् । उनले अदालतले हटाउँदा समेत सरकारको पहुँचमा बलजफ्ती गरिएको बताए । ओलीले सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन ? भन्दै...

गुन्डा नाइके रिगललाई आममाफी दिने कुरामा हाम्रो सहमति छैनः माधव नेपाल
-न्युजभित्तो

काठमाडौं, १८ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरूको सहमति नभएको बताए । रौतहटबाट समाजवादी जागरण अभियानको पाँचौ दिनको अभियानको सुरू गर्नुअघि पत्रकारसँगको कुराकानीमा उनले गुन्डा नाइके रिगल...

भूकम्पको क्षति व्यवस्थापनको लागि समन्वय गरेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
-न्युजभित्तो

काठमाण्डौ, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङ र आसपासमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । बिहान सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा...

भूकम्प प्रभावितलाई रवि लामिछानेले गरे टेण्ट लगायतका सामाग्री सहयोग
-न्युजभित्तो

चितवन,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बझाङका भूकम्प प्रभावितलाई टेण्ड लगायतका अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । लामिछानेले स्थानीय प्रशासन मार्फत भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि टेण्ड उपलब्ध गराएका हुन् । बझाङबासीका समस्यालाई केन्द्रसम्म पु¥याउन आफुले सक्दो कोशिस...

कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिनदेखि अस्वस्थ
-न्युजभित्तो

काठमाडौँ, १७ असोज ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ । देउवा तीन दिनदेखि अस्वस्थ रहेको कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । उनले भने, ‘तीन दिनदेखि सभापतिज्यू अस्वस्थ हुनुहुन्छ । राजनीतिक...