सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका छैनः प्रधानमन्त्रीको सचिवालय


  •    न्युजभित्तो/१४ आश्विन २०८०, आईतवार १२:२६ 
  • काठमाडौं, १४ असोज । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्नुमा सरकारको भूमिका नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीकी प्रमुख स्वकीय सचिव गंगा दाहालले मूल्यवृद्धिको चर्को विरोधको जवाफ दिँदै यसमा सरकारको हात नरहेको बताएकी हुन् ।

    दाहालले प्रधानमन्त्रीको सचिवालयका तर्फबाट जवाफ दिँदै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार स्वचालित प्रणालीअन्तर्गत मूल्य निर्धारण हुने र यसमा सरकारको भूमिका नहुने दाबी गरेकी हुन् ।

    दाहालले भनेकी छन्, ‘पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार स्वचालित प्रणालीअन्तर्गत निर्धारण हुने गर्दछ, यसमा सरकारको भुमिका नहुने र अन्तर्राष्ट्रिय बजारमा स्वचालितरूपमा मूल्य बढ्दा मूल्य वृद्धि हुने र मूल्य घट्दा घट्ने हुने गर्दछ १ आशा गरौं चाडपर्वको मुखमा मूल्यवृद्धिको कारण जनताको असुविधाप्रति पक्कै सरकारले केही राहत दिने छ ।

    उनले सरकारले केही राहतको कार्यक्रम ल्याउने आश्वासनसमेत दिएकी छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.