सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले प्रधानमन्त्रीसँग जवाफ माग्दै भनेः सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन


  •    न्युजभित्तो/१८ आश्विन २०८०, बिहीबार १३:३७ 
  • काठमाडौं, १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लैनचौरस्थित स्काउटको जमिन गठबन्धनवालाहरूले कब्जा गरेको आरोप लगाएका छन् । उनले अदालतले हटाउँदा समेत सरकारको पहुँचमा बलजफ्ती गरिएको बताए ।

    ओलीले सरकारी जग्गा कब्जा गर्न पाइन्छ कि पाइँदैन ? भन्दै प्रधानमन्त्रीको जवाफ मागे ।

    ‘लैनचौरको स्काउटको जमिन कार्यालय अदालतले हटाइसक्यो । हट्नुपर्छ भनिसक्यो । तपाईंहरूको सरकार छ पाखुरा देखाएर बलजफ्ती गैरकानूनी ढंगले कब्जा गरेर बसेको छ । गठबन्धनले आफ्नो पक्षका मान्छेहरूलाई कसरी प्रोटेक्सन गरेको छ ? एउटा ठेकेदारले कब्जा गरेर बसेको छ भन्ने सुन्छु । हो कि होइन ? म प्रधानमन्त्रीसँग यसको जवाफ चाहन्छु’ ओलीले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा भने, ‘सरकारी सम्पत्ति कब्जा गर्न पाइन्छ कि पाइँदैन ? बाहुबलमा चल्ने कि कानूनमा चल्ने देश ? के मा चल्नुपर्छ देश ?’

    लैनचौरस्थित नेपाल स्काउटको जग्गा करीव डेढ दशकदेखि नेपाली कांग्रेसका संखुवासभा जिल्ला सभापति तथा सांसद दिपक खड्काले कब्जा गरेर राखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.