सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्प प्रभावितलाई रवि लामिछानेले गरे टेण्ट लगायतका सामाग्री सहयोग


  •    न्युजभित्तो/१८ आश्विन २०८०, बिहीबार ११:४५ 
  • चितवन,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बझाङका भूकम्प प्रभावितलाई टेण्ड लगायतका अत्यावश्यक सामाग्री सहयोग गरेका छन् । लामिछानेले स्थानीय प्रशासन मार्फत भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि टेण्ड उपलब्ध गराएका हुन् ।

    बझाङबासीका समस्यालाई केन्द्रसम्म पु¥याउन आफुले सक्दो कोशिस गर्ने लामिछानेले बताएका छन् । साथै भूकम्प प्रभावितलाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सहयोग उपलब्ध गराउन पनि उनले आग्रह गरेका छन् ।

    ‘भूकम्प प्रभावित बझाङका कैयौं परिवार अस्थायी आवासमा छन्। तिनको उचित व्यवस्थापनमा स्थानीय सरकार र प्रशासनले सक्दो प्रयास गरेका छन्। तर, त्यो मात्र प्रयाप्त नहुन सक्छ। त्यसैले, सहृदयी महानुभावहरुले जिल्ला प्रशासन कार्यालय, बझाङसँग समन्वय गरेर मात्रै सहयोग गर्न हुन आव्हान गर्दछु। आज दिनभर प्रभावित ठाउहरुमा पुग्नेछु। यस्तो दुखमा पनि हासेर स्वागत गर्नु हुने बझाङवासीहरु भगवान जस्ता रहेछन् । तपाईको दुख केन्द्र सम्म लैजाने इमानदार कोशिस गरिरहनेछु’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.