राजनीति

स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी
-न्युजभित्तो

काठमाडौँ, ३० असोज । निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद...

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गर्नु ठूलो उपलब्धि होः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ,  ३० असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकै ठूलो सङ्घर्ष र मेहनतपछि गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्दै उहाँले यो निकै ठूलो...

मलाई विश्वास छ इजरायलमा बेपत्ता बिपिन चाँडै नेपाल फिर्ता हुनुहुन्छः प्रचण्ड
-न्युजभित्तो

कैलाली, २९ असोज। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए । ‘वरिपरिका...

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ: डा भट्टराई
-न्युजभित्तो

चितवन, २९ असोज। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । पारिवारिक भेटघाटका क्रममा आज यहाँ आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई...

मुलुक परिवर्तनमा योगदान पुर्‍याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौंः सभापति लामिछाने
-न्युजभित्तो

काठमाडौँ, २९ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू र आफ्नो पार्टीले मुलुकको परिवर्तनका लागि योगदान गर्ने सबै नेताको योगदानप्रति उच्च सम्मान र कदर गर्ने बताउनुभएको छ । रास्वपाद्वारा मूल दस्तावेज निर्माणका लागि सुझाव लिन आज यहाँ आयोजित...

कोशीमा मध्यावधि रोक्न कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौंः ओली
-न्युजभित्तो

प्युठान,२८ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने...

सहकारीले दिने ऋण उत्पादनसँग जोडिनु पर्छः मन्त्री उत्तम जोशी
-न्युजभित्तो

चितवन, २८ असोज। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् । नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई आज भरतपुरमा सम्बोधन गर्दै उनले सहकारीको ऋण बिलाशितामा जोडिँदा...

खानेपानी आयोजनाको उद्घाटन गर्दै: प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

नारायणगढ, २८ असोज। चितवनको भरतपुर महानगरपालिकामा सम्पन्न भएका तीनवटा खानेपानी आयोजनाको आइतबार भरतपुर महानगरपालिका(१९ शारदानगरमा संयुक्त उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री । पुष्पकमल दाहाल ‘प्रचण्ड’ । प्रधानमन्त्रीले शारदानगर जागृती शहरी खानेपानी आयोजना, जखडीमाई सहलगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको भरतपुर महानगरपालिका(१९...

खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
-न्युजभित्तो

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ । राष्ट्रियसभामा प्रस्तुत अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आगामी दिनमा हुने पारा ओलाम्पिकमा सहभागी हुने खेलाडीलाई...

विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी छ: उपप्रधानमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौं, २६ असोज । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद व्यवस्थापनको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । जोखिम न्यूनिकरणसम्बन्धी शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले हालैको बाजुरा भूकम्प, मेलम्चीको बाढी, जुरे पहिरो लगायतबाट भएका क्षतिले विपद व्यवस्थापनको...