राजनीति

प्रधानमन्त्री ओलीद्वारा धेद्रे सुरुङको ‘ब्रेक थ्रु’
-न्युजभित्तो

बकैया (मकवानपुर), २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको छ । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक...

डेमोक्रेसीका नाममा जब गुटबन्दी हुन्छ, पार्टी सकिन्छः ओली
-न्युजभित्तो

काठमाडौं, २० साउन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले गलत विचार वा अभ्यासले पार्टीहरु सकिने बताए । उनले अगाडि...

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ: नेता बस्नेत
-न्युजभित्तो

भक्तपुर, २० साउन । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताउनुभएको छ । यहाँ आज उहाँले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान...

चार मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, सामाजिक विकासमा भण्डारी
-न्युजभित्तो

सुर्खेत, १८ साउन । सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सरकारमा सहभागी बन्ने भएको छ। उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन्। शाहले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् भने घनश्याम भण्डारीलाई सामाजिक...

एकीकृत समाजवादीको बैठक दुई घण्टा पछि सर्‍यो
-न्युजभित्तो

काठमाडौं, साउन । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सारिएको छ । दिउँसो १ बजे बस्ने तय भएको बैठक दिउँसो ३ बजेका लागि सारिएको हो । आजको बैठकबाट केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी गरिएको छ । बुधबारको...

मबाट त्रुटि भएपनि मैले एक शब्द पनि झुटो बोलेको छैन
-न्युजभित्तो

काठमाडौँ, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री एवं प्रवक्ता डा. मुलुक ढकालले आफूबाट गल्ती भएको स्वीकार गरेका छन्। आफूमाथि आक्रमण हुँदा प्रतिरक्षाका क्रममा केही गल्ती भएको भन्दै ढकालले गल्ती स्वीकार गरेका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रस्तुतिमा...

सडक बत्तीको लाइन काटे लडाइँ हुन्छ: मेयर महर्जन
-न्युजभित्तो

काठमाडौं, १७ साउन । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडित बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन् । बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमका पदाधिकारीले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट...

हामी अहिले बलियो प्रतिपक्ष भएर बस्छौँ, सरकारमा जाने/नजाने परिस्थितिले निर्माण गर्छः लिङ्देन
-न्युजभित्तो

काठमाडौं, १७ साउन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने/नजाने भन्ने विषय परिस्थितिले निर्माण गर्ने विषय भएको बताएका छन् । पार्टीका ७७ वटै जिल्ला अध्यक्ष भेलालाई सम्बोधन गर्दै अहिले पार्टी बलियो प्रतिपक्ष भएर बस्ने बताए । उनले भने, ‘हामी अहिले बलियो...

टीआरसीका मिल्न बाँकी सबै विषयमा सहमति भयोः गृहमन्त्री लेखक
-न्युजभित्तो

काठमाडौँ, १७ साउृन । गृहमन्त्री रमेश लेखकले टीआरसीमा मिल्न बाँकी सबै विषयमा दलहरुबिच सहमति भएको बताएका छन् । बिहीबार बसेको टीआरसी कार्यदलको बैठकपछि गृहमन्त्री लेखकले सहमतिसँगै अब टीआरसी बीलको प्रक्रिया अघि बढ्ने बताएका हुन् । ‘राम्रो उपलब्धि भएको छ, मिल्न...

ऊर्जामन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल
-न्युजभित्तो

काठमाडौँ, १७ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ । उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गर्नुभएको...