मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ न्युजभित्तो/४ मंसिर २०८१, मंगलवार १३:०१ काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । तपाईको प्रतिक्रिया ताजा अपडेट शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन प्राध्यापकलाई तालिम बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा प्रधानमन्त्रीबाट बगनासकालीको प्रशासकीय भवन उद्घाटन बिदामा पनि उपचार सेवा दिँदै प्रादेशिक आयुर्वेद चिकित्सालय पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका बाँकेमा पाटेबाघ मृत भेटियो सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीनः प्रधानमन्त्री ओली
काठमाडौं, ४ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो ।
उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।