खेलकुद

लिसेस्टरलाई ऐतिहासिक एफ कप उपाधि
-न्युजभित्तो

एजेन्सी,२ जेठ । युरी टेलिम्यान्सले एफए कप फाइनलमा अहिलेसम्मकै उत्कृष्ट गोल गरेपछि चेल्सीलाई पराजित गरी लिसेस्टर सिटीले आफ्नो इतिहासमा पहिलोपल्ट प्रतियोगिताको उपाधि उचालेको छ । ६३ औं मिनेटमा करिव २५ यार्डबाट यी बेल्जियनले गरेको प्रहार चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले रोक्ने प्रयास...

एनएसएल एलिमिनेटरमा ललितपुर र बुटवल लुम्बिनी भिड्दै
-न्युजभित्तो

 काठमाडौं,२९ वैशाख । नेपाल सुपर लिग अन्तर्गत बुधबार एलिमेनटरमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच खेल हुँदैछ । लिग चरणमा ललितपुर तेस्रो र बुटवल चौथो हुँदै प्लेअफमा छनोट भएको थियो । बुधबारको खेलको विजेता दोस्रो क्वालिफायरमा प्रवेश गर्नेछ र...

नेपाल सुपर लिग : काठमाडौँ र धनगढी फाइनलका लागि भिड्ने
-न्युजभित्तो

काठमाडौँ, २८ वैशाख । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले...

नेपाल सुपर लिगमा पोखरा र चितवन भिड्दै, दुवैलाई जितको दवाव
-न्युजभित्तो

काठमाडौं, २४ वैशाख  । नेपाल सुपर लिग (एनएसएल)मा आज अंकतालिकाको पुछारमा रहेका दुई टिम पोखरा थन्डर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा दुवै टोलीलाई जितको दवाव छ । राष्ट्रिय टोली र...

नेपाल सुपर लिग : चितवनलाई हराउँदै विराटनगर शीर्षस्थानमा
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख  । नेपाल सुपर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा जीत हासिल गर्दै विराटनगर सिटी एफसी लिगको शीर्षस्थानमा उक्लेको छ । विराटनगरले चितवन एफसीलाई दुई शून्य गोलले पराजित गरेको हो । दशरथ रङ्गशालामा विराटनगरले पहिलो हाफमा निकै आक्रामक खेल खेलेको...

टी ट्वान्टी वरियतामा नेपालको सुधार
-न्युजभित्तो

काठमाडौँ, २० वैशाख ।  अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको...

आइपिएलमा कोलकताद्वारा पञ्जाब ५ विकेटले पराजित
-न्युजभित्तो

काठमाडौँ, १४ वैशाख । आइपिएलमा कोलकता नाइटराइडर्सले पञ्जाब किंग्सलाई ५ विकेटले पराजित गरेको छ। सोमबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो। उसका लागि मयंक अग्रवालले ३१ रन र क्रिस जोर्डनले ३० रन जोडे।...

आइपिएलमा बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम,चेन्नईसँग ६९ रनले पराजित
-न्युजभित्तो

काठमाडौं, १२ वैशाख । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ। आइतबार भएको खेलमा चेन्नईसँग ६९ रनले पराजित भएपछि बेंग्लोरको अपराजित यात्रा टुंगियो। पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा १९१ रन जोडेको थियो।उसका लागि फाप डु प्लेसिसले ५०...

टि–२० इनिङमा नेपाली ब्याट्सम्यानले हाने १९ छक्का, विश्व रेकर्डमा छैटौं
-न्युजभित्तो

काठमाडौं, ९ वैशाख । त्रिकोणात्मक सिरिज अन्तरगत नेपाल र मलेसियाबीच आज जारी टि–२० म्याचमा नेपालले आक्रामक ब्याटिङका साथ १९ छक्का प्रहार गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले लगातार दोस्रो म्याचमा २०० को आँकडा कटायो । नेपालको इनिङमा...

नेदरल्यान्ड्स र मलेसियाले बराबरी खेले, डच टोलीले नेपालसँग फाइनल खेल्ने
-न्युजभित्तो

काठमाडौं,८ वैशाख । वर्षाले प्रभावित बनेको नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो ।...