सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

२३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार ११:२९ 
  • काठमाडौं,१८ जेठ । २३ पटककी ग्रान्डस्लाम च्याम्पियन सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन् ।

    सोमबार राति भएको पहिलो चरणको खेलमा ७४औं बरियताकी इरिना क्यामेलियालाई ७-६ (८-६), ६-२ को नतिजामा पराजित गर्दै आठौं बरियताकी विलियम्स दोस्रो चरणमा पुगेकी हुन् ।

    सेरेनाले तेस्रो चरण प्रवेशका लागि १७४औं बरियतकी माहेला बुजारनेस्कुसँग प्रतिस्पर्धा गर्नेछिन् । तीन पटककी फ्रेन्च ओपन च्याम्पियन सेरेना गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

    चार पटक फाइनलमा पुगेकी ३९ वर्षीया सेरेनाले २०१५ मा अन्तिम पटक वर्षको दोस्रो ग्राण्डस्ला- फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.