सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लिभरपुल र चेल्सी शीर्ष चारमा, निर्णायक खेलमा लेइस्टर चुक्यो


  •    न्युजभित्तो/१० जेष्ठ २०७८, सोमबार १२:२९ 
  • काठमाडौं,१०  जेठ । क्रिस्टलप्यालेसलाई २–० ले हराउँदै लिभरपुलले तेस्रो स्थानमा रहेर इंलिस प्रिमियर लिग फुटबलको अन्त्य गरेको छ । सेडियु मानेले ३६ औं र ७४ औं मिनेटमा गोल गरेपछि लिभरपुलले अंकतालिकामा ६९ अंकजित्यो ।

    उपाधिविजेताम्यानचेस्टर सिटीले ८६ र दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले ७४ अंकसहितलिगअन्त्य गरे । अर्को खेलमा चेल्सी एस्टन भिल्लासँग २–१ ले पराजितभयो । तर, लेइस्टर सिटी पनिअन्तिम खेलमा टोट्टेनह्यामसँग ४–२ ले पराजितभयो, जसकारण हारले पनि चेल्सीलाई शीर्ष चारबाहिर पु¥याएन ।

    लिगमा चेल्सीले ६७अंकसहित चेल्सी चौथो स्थानमा छ । शीर्ष चारभित्रकाक्लबआगामीसिजनको युरोपेलीच्याम्पियन्स लिगकालागि छनोट भएका छन् । यस सिजनको एफएकपविजेता लेस्टर सिटी भने ६६ अंकसहितपाँचौमै सिमितभयो, उसले अब युरोपालिग खेल्नेछ ।

    वेस्टह्यामले छैटौं, टोट्टेनह्यामले सातौं र आर्सनलले आठांै स्थानमा रहेर लिगअन्त्य गरे । यस सिजन पुछारमा रहेकातीनक्लबफुलह्याम, सेफिल्ड युनाइटेड र बेस्टब्रोम रेलिगेसनमा परे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.