सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुरलाई हराउँदै एभरेष्ट बन्यो समूह बिजेता


  •    न्युजभित्तो/५ माघ २०७८, बुधबार १६:२७ 
  • चितवन,५ माघ । एभरेष्ट क्लब चितवन समूह ‘बी’ को बिजेता बन्दै सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आज (बुधबार) भएको समूह चरणको अन्तिम खेलमा रामपुर फुटबल क्लबलाई १-० ले पराजित गर्दै एभरेष्ट समूह बिजेता बनेको हो । पराजित भए पनि रामपुर समूह उपबिजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।

    एभरेष्टको जितमा रोशन क्षेत्रीले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा रोशनले गरेको गोल नै एभरेष्टलाई जिताउन पर्याप्त रह्यो । खेलको म्यान अफ दि म्याक्च एभरेष्टका रोशन क्षेत्री चुनिए ।

    यो जितपछि समूह बिजेता बनेको एभरेष्टको १२ अंक भएको छ । समूह उपबिजेता बनेको रामपुरको ९ अंक भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर ७ कृष्णपुरस्थित रंगशालामा जारी लिगमा १३ टोली सहभागि छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.