सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार १२:०१ 
  • काठमाडौं, ६ माघ । नेपाल क्रिकेट संघ (क्यान) लेनेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो ।

    क्यानका अनुसार टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् । टिममा सोमपाल कामी र विकेटकिपर विनोद भण्डारी परेका छैनन् ।

    नेपाली टिम
    सन्दीप लामिछाने
    कुशल भुर्तेल
    आशिफ शेख
    दीपेन्द्र सिंह ऐरी
    ज्ञानेन्द्र मल्ल
    शरद भेषावकर
    आरिफ शेख
    करण केसी
    जितेन्द्र मुखिया
    अविनाश बोहरा
    शाहब आलम
    कुशल मल्ल
    कमल सिंह ऐरी
    विवेक यादव
    प्रदीप ऐरी
    लोकेश बम

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.