कला/साहित्य

चितवन माविमा विद्यार्थीकै अगुवाईमा लोकनृत्य प्रतियोगिता सम्पन्न

चितवन । चितवन माध्यमिक विद्यालयमा बुधबार शुभकामना आदानप्रदान तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । बडादशैँ, तिहार तथा छठको शुभ अवसरमा कक्षा ९ ले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा नम्रता घलेको समूह प्रथम, प्रतिष्ठा परियारको समूह द्वितीय र अनिशाको समूह...

‘कबड्डी ३’ मा उपासनाको लागि दयाहाङ, कर्मा र विल्सनको लडाई

काठमाडौँ । सुपरहिट सिरिज ‘कबड्डी’को तेस्रो श्रृङ्खला ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ३४ सेकेण्ड लामो ट्रेलर रोमान्टिक कमेडी छ । अघिल्लो श्रृङ्खलाकै फ्लेवरमा ट्रेलर छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा केहि पात्र थपिएका छन् ।...

लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण

चितवन । चितवन साहित्य परिषद्ले मेरो घाम कविता सङ्ग्रहका लागि काभ्रे पनौतीका स्रष्टा सूर्य प्रसाद लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण गरेको छ । १५४औँ मोति जयन्तीको अवसरमा लाकोजूलाई चिसाप राजकृष्ण कँडेल साहित्य सम्मान समर्पण गरिएको हो । कवि...

युवावर्ष ‘मोती’ पुरस्कार वल र चापागाईंलाई प्रदान

काठमाडौँ । युवावर्ष ‘मोती’ पुरस्कार साहित्यकार फूलमान वल र शङ्कर चापागाईँ (धनकुटे कान्छा) लाई प्रदान गरिएको छ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्तीका अवसरमा नेपाल शिक्षा परिषद्मा आज आयोजित कार्यक्रममा विसं २०७६ को युवावर्ष मोती पुरस्कार वल...

वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन

काठमाडौँ । वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा आज विहान निधन भएको छ । दम रोगबाट पीडित अधिकारीको बिहान आफ्नै निवास डल्लुमा निधन भएको हो । दर्जनौँ सिनेमा, टेलिश्रृङ्खला तथा नाटकबाट लोकप्रिय हुन सफल अभिनेत्री अधिकारी चलचित्र कन्यादानमा निर्वाह...

पाँच दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय विरही क्यान्सरसँग लड्दै

चितवन । जीवनको पाँच दशक समय समाज परिवर्तनका लागि पत्रकारिता र साहित्यको क्षेत्रबाट योगदान गर्नुभएका पत्रकार तथा साहित्यकार रेशम विरही यतिबेला भने क्यान्सर रोगसँग लड्दै हुनुहुन्छ । समाजलाई असल बाटोमा डोर्याउँदा डोर्याउँदै आफैलाई रोगले गाँजेको उहाँले पत्तो पाउनु भएन...

सङ्गीतका सदावहार वसन्त

रामबहादुर थापा/रासस     बागलुङ ।  वसन्त थापाद्वारा सङ्गीत र स्वरवद्ध पछिल्लो लोकदोहोरी ‘लोभी आँखा’ बुधबार युट्युबको करोड क्लबमा प्रवेश ग¥यो । उहाँकै सङ्गीत/अभिनय रहेको ‘सालको पातको टपरी’ ले हालसम्म चार करोड ८० लाख बढी ‘भ्युअर्स’ पाएको छ ।          ‘सालको...

पत्रकार पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक

काठमाडौँ । पत्रकार गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गर्नुभएको हो । गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त...

साहित्यमा बिपीको विशिष्ट योगदान

वासुदेव पौडेल पोखरा । नेपाली राजनीतिमा सबैले सधैँ लिने नाम मध्येको एक हो बिपी कोइराला । विश्व राजनीतिमा नै चर्चित कोइरालाको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य । नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्वका साथ लिइन्छ । नेपाली साहित्यमा...

साहित्य, कला क्षेत्रका ४२ स्रष्टा सम्मानित

काठमाडौँ /  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सङ्गीत, नाट्यलगायत क्षेत्रमा योगदान दिने देशभरका ४२ जना स्रष्टालाई सम्मान गरेको छ ।           मन्त्रालयले आज आयोजना गरेको पुरस्कार समर्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति...