सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक


  •    /११ श्रावण २०७६, शनिबार १२:३५ 
  • काठमाडौँ । पत्रकार गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ । हिन्दू महिलाको हरितालिका तीजलाई लक्ष्य गरी पाण्डेले ‘चुरा’ सार्वजनिक गर्नुभएको हो ।

    गायिका सुनिता अधिकारीको स्वर रहेको उक्त गीत युटुबमार्फत सार्वजनिक गरिएको हो । समसामयिक विषयवस्तुलाई उक्त तीज गीतमा समावेश गरिएको छ । शिव हमालको लयमा अधिकारीले सो गीतमा अभिनय गर्नुभएको छ । गीतको छायाङ्कन राजेश घिमिरेले र सम्पादन विष्णु शर्माले गर्नुभएको हो । प्रकाश भट्टले निर्देशन गर्नुभएको गीत साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।

    दोर्दी गाउँपालिका धुसेनीकी अधिकारीले स्कूले जीवनदेखि नै गीत गाउन थाल्नुभएको हो । विसं २०६४ मा एसएलसी उत्तीर्ण गरेपछि उहाँ काठमाडौँ जानुभएको हो । यसबीचमा अधिकारीले ‘पानको मिसी हुकुमको चौकाले’, ‘मेरो लमजुङ घर’, ‘चौबन्दीको तुना’, ‘झलमल झलमल’लगायत गीतमा स्वर दिइसक्नुभएको छ ।

    यहाँ क्लिक गर्नुहोला :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पछिल्ला २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
    लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ
    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो
    • भुवनेश्वर पशुपति मन्दिरमा दर्शनार्थीको चाप
    • खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
    • निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा
    • ‘ऐेन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.