अन्तर्राष्ट्रिय
काठमाडौँ, १५ जेठ । भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन्...
भारत, १४ जेठ । भारतको पश्चिमी राज्य गुजरातमा शनिवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय दमकल विभागका अधिकारीले आईतवार बताएका छन् । मृत्यु हुनेमा नौ जना बालबालिका रहेका छन् । राज्यको राजकोट जिल्लामा रहेको टीआरपी गेम जोन...
काठमाडौँ, १३ जेठ । भारत र पाकिस्तानमा विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन कष्टकर भएको छ । हिजो भारतको राजस्थान राज्यको बरमर शहरको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुग्यो । उत्तर भारतका धेरै ठाउँको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा...
काठमाडौँ, १० जेठ । मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाक दिवस) का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो । गैरआवासीय नेपाली सङ्घ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल,...
काठमाडौं, १० जेठ । भारतमा बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालिएको छ। पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीले हिजो (बुधबार) बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका हुन् । पशुपालन विभागका र्यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म...
इरान, ९ जेठ । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली...
भारत, ९ जेठ । भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा...
भारत, ७ जेठ । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन् । मध्य भारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो । मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन...
बेइजिङ, ६ जेठ । चीनमा एक जना पुरुषले व्यायाम गर्दागर्दै ज्यान गुमाएका छन् । चिन स्ट्रयापमा च्यापुलाई अड्काएर व्यायाम गर्ने क्रममा ५७ वर्षका ती पुरुषको मृत्यु भएको हो । विगत एक दशकयता चीनमा अनौठा खालका व्यायामहरू अभ्यासमा आइरहेका छन् ।...
काठमाडौं, ६ जेठ । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि...














