राष्ट्रिय

असहाय वृद्धालाई औषधि उपचारको चिन्ता
-न्युजभित्तो

 महोत्तरी, १० जेठ । कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी करीब ८० वर्षीया रुक्मिणी भुजेललाई औषधी उपचार कसले गरिदेला भन्ने चिन्ता परेको छ । सम्पत्तिको नाउँमा एउटा पराले झुप्रो मात्र रहेको र परिवारमा रेखदेख गर्ने कोही नभएपछि...

काठमाडौं प्रशासनको आदेश : कोभिड-१९ अध्यादेश पालना नगरे एकवर्ष कैद र पाँचलाखसम्म जरिवाना
-न्युजभित्तो

काठमाडौं,१० जेठ । यसैसाता जारी भएको कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई एक वर्षसम्मको कैद वा पाँचलाखसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै जारी निषेधाज्ञाको पालना नगर्ने र अध्यादेश उल्लंघन...

सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर
-न्युजभित्तो

वाग्मती , १० जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड– १९ सङ्क्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ । अक्सिजन सिलिण्डर मनहरीका लागि तीन, बस्तीपुरमा एक, बकैयाका लागि पाँच,...

कोभिड अस्पताल र आइसोलेसनको पूर्वमन्त्रीद्वारा अनुगमन
-न्युजभित्तो

सिञ्जा १० जेठ । गुठीचौर गाउँपालिकामा ४० शय्याको आइसोलेसन बनाइएको छ । आइसोलेसनमा शय्या निर्माण, आइसोलेसनमा बस्ने सङ्क्रमितको व्यवस्थापन, उपचार र रेखदेखको व्यवस्था मिलाइएको भएपनि अहिलेसम्म सङ्क्रमित आइसोलेसनमा बसेका छैनन् । दश शय्या थपेर ५० शय्याको आइसोलेसन बनाउन लागिएको गाउँपालिकाका...

वरिष्ठ साहित्यकार बानिरा गिरीको निधन
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पुयाइएको आधा घण्टामा नै उहाँको निधन भएको थियो । उहाँ मधुमेह र अल्जाइमर रोगबाट पनि पीडित हुनुहुुन्थ्यो । त्रिमूर्ति निकेतनका...

धुलिखेल अस्पताललाई थप चार भेन्टिलेटर
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, १० जेठ । सरकारले धुलिखेल सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमितको उपचारार्थ थप चार भेन्टिलेटर पठाएको छ । सो अस्पताललाई यही जेठ पहिलो साता कोभिड–महामारी व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेको जनाउँदै सरकारले रु छ करोड ८० लाख अनुदान प्रदान गर्ने घोषणा...

माधव पक्षले स्पष्टीकरणको जवाफ नदिने, जस्तोसुकै कारवाही भोग्न तयार
-न्युजभित्तो

काठमाडौं,१० जेठ । माधवकुमार नेपाल पक्षले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ। शनिबार बसेको एमालेको स्थायी कमिटी बैठकले सोमबार बिहानसम्मको समय दिएर अन्तिम पटक भन्दै विघटित संसदका ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । नेपाल पक्षका सांसदहरूले आफूहरुलाई सोधिएको...

निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए
-न्युजभित्तो

 सर्लाही, १० जेठ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका...

एक खर्ब आठ अर्ब बराबरको निर्यात
-न्युजभित्तो

काठमाडौँ, १० जेठ । चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि...

संस्थागत स्वमूल्याङ्कन नतिजामा म्याग्दे पहिलो
-न्युजभित्तो

दमौली, १० जेठ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजाअनुसार सोे गाउँपालिका ७०.७५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । जिल्लाका दश स्थानीय तहमध्ये छ स्थानीय तहको नतिजा...