राष्ट्रिय

कोरोना कहर : एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
-न्युजभित्तो

धनगढी, १३ जेठ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना कहरका कारण देशभर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि मानिसहरूको सामान्य दैनिकी परिवर्तन भएको छ । महामारीका बीच मानिसहरू सङ्क्रमणबाट बच्न घरभित्रै बसिरहेका छन् । कोरोनाले आक्रान्त बनाउँदै लगेको यो समयमा...

सुनको मूल्य बढ्यो, यस्तो छ आजको भाउ
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार ५...

युनाईटेडलाई हराउँदै भिल्लारियल युरोपा लिग च्याम्पियन
-न्युजभित्तो

काठमाडौँ,१३ जेठ । स्पेनिस क्लब भिल्लारियलले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्लारियलले उपाधि उचालेको हो । खेलको निर्धारित समय १-१को बराबरीमा रोकिएपछि...

पछिल्लो २४ घण्टामा कोरोनाबाट २३ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ १३ जेठ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परेका रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
-न्युजभित्तो

काठमाडौं,१३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति तथा नयाँ निर्वाचन बदरका लागि अन्तरिम आदेश माग गर्दै परेका १९ वटा रिटमाथिको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । सबै रिटको सुनुवाईका लागि राणको...

रसुवामा उपचार सेवा प्रभावकारी
-न्युजभित्तो

रसुवा, १३ जेठ  । रसुवा अस्पतालले सञ्चालनमा ल्याएको दन्तसेवा प्रभावकारी बन्दै गएको छ । दाँत दुखाइको समस्या भोगिरहेका हिमाली क्षेत्रका ग्रामीण बासिन्दालाई स्थानीयस्तरमै उपचार सेवादिने उद्देश्यका साथ जिल्ला अस्पतालले दुई महिनाअगाडि शुरू गरेको दन्तसेवा रसुवाबासी माझ प्रभावकारी बन्न थालेको...

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण
-न्युजभित्तो

काठमाडौँ, १३ जेठ । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो । उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना...

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र
-न्युजभित्तो

काठमाडौँ,  १३ जेठ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति...

तीन दिन भारी वर्षसहित बाढी पहिरोको सम्भावना, उच्च सावधानी अपनाउन अनुरोध
-न्युजभित्तो

काठमाण्डौं, १३ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित...

“अध्यादेशका बारेमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै छैन”
-न्युजभित्तो

चितवन, १२ जेठ । सरकारले हालै जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशमा भ्रम पार्न सकिने र विरोध गर्ने ठाउँ नै नभएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले आज भर्चुअल माध्यमबाट आयोजना गरेको नागरिकता अध्यादेशबारे छलफल...