मनीषाले उपलब्ध गराइन् अस्पताललाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री न्युजभित्तो/१३ जेष्ठ २०७८, बिहीबार १२:०५ काठमाडौं,१३ जेठ । पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् । अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो । अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् । तपाईको प्रतिक्रिया ताजा अपडेट ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’ चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
काठमाडौं,१३ जेठ । पछिल्लो समय कलाकारहरु जरुरी स्वास्थ्य उपकरण जोहोमा समेत सक्रिय भएका छन् ।
अस्पतालमा अक्सिजन, भेन्टिलेटर लगायतका उपकरण अभाव भएपछि कलाकारको सक्रियता बढेको हो ।
अभिनेत्री मनीषा कोइरालाले भाइरसले सिर्जना गरेको स्वास्थ्य संकटमा सहयोगी हात अघि बढाएकी छिन् ।