सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने दुईजना प्रक्राउ


  •    न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार ११:०२ 
  • चितवन, १९ जेठ । चितवनमा प्रतिबन्धित औषधीको कारोबार गर्ने मेडिकल संचालक सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ९ का २९ बर्षिय अभिषेक थापा र भरतपुर महानगरपालिका २ का १८ बर्षिय आशिष तिवारी रहेका छन् ।

    भरतपुर महानगरपालिका वडा नं. २ पोखरा बसपार्क स्थित अभिषेक थापाले संचालन गरेको सत्य भगवती मेडिकल हलमा प्रतिबन्धित औषधी बिक्री बितरण गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिक्रि बितरण गर्ने मेडिकल संचालक र खरिद गर्ने आशिष तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

    Trama – 680 tab., Anargan – 1010 tab., Trupin 81 tab. गरि जम्मा 1771 tab. प्रतिबन्धित औषधी सहित दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागी औषधि व्यवस्था बिभाग शाखा कार्यालय बिरगञ्ज पठाईेको प्रहरिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.