आज कति छ सुनचाँदीको भाउ ? न्युजभित्तो/१९ जेष्ठ २०७८, बुधबार ११:१९ काठमाडौं,१९ जेठ । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ । तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
काठमाडौं,१९ जेठ । आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन हिजोकै जति प्रतितोला ९४ हजार ५ सय तोकिएको छ ।
तेजावी सुनको मूल्य ९४ हजार निर्धारण गरिएको छ । प्रतितोला १० रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३६० कायम गरिएको छ ।