राष्ट्रिय
वीरगञ्ज,१८ असार । बारामा जंगली हात्तीको आक्रमणबाट एकजना किसानको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-२ औधापुर निवासी ४५ वर्षीय रामदेव पटेलको मृत्युु भएको हो । खेतमा काम गरिरहेका पटेललाई बिहान पौने आठ बजे जंगली हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको...
गण्डकी, १८ असार । लगातारको वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बिहीबार तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ जोड्ने गुबेखोलामाथिको फलामे पुल बगाएपछि स्थानीयवासीले उक्त स्थानमा काठे साँघु निर्माण गरेका छन् । पुल अभावसँगै शुक्लागण्डकी नगरपालिका–२ का साथै पोखरा...
गोरखा,१८ असार । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ । गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग...
नवलपुरः इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले नलपरासी ९बर्दघाट–सुस्तापूर्व०का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ । वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पु¥याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न...
मकवानपुरः बागमती प्रदेश सरकारले यस वर्ष प्रदेश भित्रका उत्कृष्ट पाँच किसान छनोट गरी ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरेको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालय हेटौँडाले यस वर्ष उत्कृष्ट किसानको छनोट गरेर...
चितवनः नारायणगढ–मुग्लिन सडक खण्डको दुई स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ५ः३० वजे पहिरो खसेको...
पोखराः मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले सोलार खरिद गरी पठाइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र...
चितवन, १७ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले बाढी पहिरो प्रभावितको उद्धार र राहत प्रभावकारी बनाउन माग गरेको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेस’द्वारा आज जारी विज्ञप्तिमा तीनै तहका सरकारसँग माग गरिएको...
चितवन,१७ असार । पूर्बी चितवनका दुई स्थानमा पहिरोले वगाएर दुई जनाको मृत्यु भएको छ भने तीन जना वेपत्ता भएका छन् । राप्ती नगरपालिका र कालिका नगरपालिकामा पहिरोले वगाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका वडा नम्बर १२...
काठमाडौँ, १७ असार । यस वर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन शुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको...











