राष्ट्रिय

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, १७ असार ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका...

बाबा ग्यास उद्योगमा पस्यो खोला
-न्युजभित्तो

चितवन, १७ असार । खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पु¥याएको छ । कयर खोलाले उद्योगमा क्षति पुयाएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो,...

चितवन सौराहाका होटलहरु डुबानमा, व्यवसायीले सामान सुरक्षित स्थानमा सारे
-न्युजभित्तो

चितवन,१७ असार ।  चितवनको सौराहा क्षेत्र पनि डुबानमा परेको छ । बुढिराप्तीमा आएको बाढीले सौराहा डुबेको हो । बुढी राप्ती आएको बाढी सौराहा क्षेत्रमा पसेको क्षेत्रिय होटलसंघ चितवन सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिए । रिभर साइड नजिकका होटल तथा रेष्टुरेन्टहरु...

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई
-न्युजभित्तो

काठमाडौँ, १७ असार ।  यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पुयाइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते २०८ औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ । पुरस्कारको राशि रु...

भ्रामक सूचनामा विश्वास नगर्न राष्ट्र बैंकको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १७ असार । नेपाल राष्ट्र बैंकले भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको...

राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने आधार उचित लागेन : वरिष्ठ अधिवक्ता महतो
-न्युजभित्तो

काठमाडौँ, १७ असार । वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...

भयावह बन्दै चितवनमा लागुऔषध कारोबार
-न्युजभित्तो

चितवन, १७ असार  । चितवनमा पछिल्लो समयमा लागुऔषध कारोबार र ओसारपसारमा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०७६, ०७७ भन्दा चालु आर्थिक बर्ष ०७७ , ०७८ मा उल्लेख्य रुपमा अवैध...

चितवनमा ८५ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

 चितवन,१७ असार । जिल्लाका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा यहाँका ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमण पुष्टि हुनेमा ५९ जना पिसिआर बिधिबाट र २९ जना एन्टीजिन प्रबिधिबाट पुष्टि भएको हो । कार्यालयकी जनस्वास्थ्य...

पाँचथरमा ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते
-न्युजभित्तो

 पाँचथर,१७ असार । ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका-३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ-३ माङ्लेबुङमा बुधबार साँझ ७:०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४...

कांग्रेस शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं,१७ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो दुई बजे बस्ने भनिएको शीर्ष नेतासहितको पदाधिकारी बैठक स्थगित भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न बोलाइएको बैठक...