राष्ट्रिय
बैतडी, ३० असार । सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको खुशीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा दीप प्रज्वलन...
चितवन,३० असार । पूर्बी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का वडा सदस्यले आत्महत्या गरेका छन् । जिरौना निवासी ५५ वर्षिय ठूलाकान्छा तामाङले घर पछाडीको आँपको रुखमा नाइलनको रसिले पासो लगाई झुण्डीएर आत्महत्या गरेका हुन । ईलाका प्रहरी कार्यालय टाँडीका...
चितवन,३० असार । पश्चिम चितवनका उजेली नगरमा गैंडाको आक्रमणबाट एक महिला घाईत भएकी छन् । घाईते हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेलीनगरकी ४१ वर्षिया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार स्थानीय वाटुली पोखरी...
काठमाडौँ, ३० असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले...
काठमााडौ, ३० असार । भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ। दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुनः...
काठमााडौ, ३० असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिनुभएको छ । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका...
जलेश्वर, ३० असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार...
गलकोट, ३० असार । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा प्रस्तावित गलकोट नगर अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको छ । गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरलाई गलकोटको नगर अस्पताल बनाउने अन्तिम तयारी छ । यो नै जिल्लाको पहिलो नगर अस्पतालको भवन...
काठमाडौ, ३० असार । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको...
काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालो सानो आकारको मन्त्रिमण्डल गठन गर्नु भएको छ । देउवाको मन्त्रीमण्डलमा सहभागी हुने चार जना मन्त्रीहरुलाई आजै शपथ खुवाइएको छ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ सपथ खुवाउनुभएको...














