राष्ट्रिय

राजतन्त्र फेरि फर्केर आउने छैन: नेता नेपाल
-न्युजभित्तो

काठमाडौँ, १६ साउन। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फर्केर नआउने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन पनि चेतावनी दिए । उनले भने ‘जनता...

सङ्कट व्यवस्थापन केन्द्र स्थापना
-न्युजभित्तो

रसुवा, १६ साउन । हिंसामा परेका महिलालाई संरक्षण एवं उपचार सेवा प्रदान गर्न जिल्ला अस्पतालले पहिलोपटक सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरेको छ । श्रीमान्ले घरबाट निकाला गरेका, बलात्कारमा परेका र अन्य घटनाबाट ग्रसित भएका महिलालाई अस्पतालले उपचार, खानपिन, बसोबास...

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेको छ । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धामार्फत विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न...

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध
-न्युजभित्तो

कास्की, १६ साउन । पोखरा महानगरपालिका र माछापुच्छ« गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा नआउँदा आवतजावतमा समस्या छ । लामाचौर–माछापुच्छ«े सडकको पक्की कालोपत्र सडक पोखरा...

माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन : ओली
-न्युजभित्तो

काठमाडौं,१६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि...

‘सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारीमा छौँ’
-न्युजभित्तो

पर्सा, १६ साउन । प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन...

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रालय भागबण्डाका बारे छलफल
-न्युजभित्तो

काठमाडौं,१६ साउन  । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । मन्त्रीमण्डललाई पूर्णता दिने र मन्त्रालय भागबण्डाका बारेमा छलफल गर्नको लागि देउवा र प्रचण्डबीच भेट भएको हो। बालुवाटार स्रोतका अनुसार प्रचण्ड देउवालाई...

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय...

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप
-न्युजभित्तो

ललितपुर, १६ साउन । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन...

आइएसद्वारा मलामी गएका व्यक्तिलाई आक्रमण गरी आठको हत्या
-न्युजभित्तो

बग्दाद, १६ साउन । इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रममण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ...