राष्ट्रिय

माओवादीको स्थायी समिति बैठक स्थगित
-न्युजभित्तो

काठमाडौं, १३ साउन । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्ता गठबन्धनको बैठकमा व्यस्त हुनुपर्ने भएकाले बुधबारको बैठक स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि मंगलबार...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौं, १३ साउन । बुधबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ पुगेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य समेत...

सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी
-न्युजभित्तो

काठमाडौं, १३ साउन । आज सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयुक्त बैठक जारी रहेको छ । एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहने बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न...

वैकल्पिक सिकाइका लागि निःशुल्क सिमकार्ड वितरण
-न्युजभित्तो

वालिङ, १३ साउन । वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन यहाँका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल...

सिरहामा एक हजार ९१३ नयाँ उद्योग दर्ता
-न्युजभित्तो

लहान, १३ साउन । सिरहामा आर्थिक वर्ष २०७७÷७८ मा एक हजार ९१३ नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ...

केही स्थानमा भारी वर्षाको सम्भावना, कोशी नदीमा उल्लेख्य बहाव बढ्ने पूर्वानुमान
-न्युजभित्तो

काठमाडौं,१३ साउन । आज कोशी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढेर सतर्कता आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरुको बहाव भने सामान्य बढ्ने हुने पूर्वानुमान महाशाखाले गरेको छ । नारायणी र यसका...

महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल
-न्युजभित्तो

बागलुङ, १३ साउन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता असुल गरेको छ । गत आवभित्रमा ४६४ त्यस्ता ग्राहकबाट रु ३५ लाख बक्यौता उठाइएको केन्द्रले जनाएको छ । महसुल तिर्न अटेर गर्ने ग्राहकको...

कालीगण्डकीको अवैध दोहन गरी बालुवा चोरी
-न्युजभित्तो

म्याग्दी, १३ साउन । म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला...

रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण
-न्युजभित्तो

भरतपुर, १३ साउन । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले रासस भरतपुर कार्यालयको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उहाँले मङ्गलबार कार्यालयको अवस्था र भएका कामका विषयमा जानकारी लिनुभयो । सो अवसरमा उहाँले सत्य, तथ्य र यथार्थपरक गुणस्तरीय समाचार सम्प्रेषणमा...

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु
-न्युजभित्तो

दमक, १३ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उहाँकी ३६ वर्षीया श्रीमती भीमा...