राष्ट्रिय
काठमाडौं,१० भदौ । इन्टरनेट अत्यावश्यक सेवाको सूचीमा छ । तर, इन्टरनेट सेवामा विभिन्न किसिमबाट सरकारले करिब ४२ प्रतिशतसम्म कर उठाइरहेको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)ले गरेको विश्लेषणअनुसार सरकारको करका कारण नै इन्टरनेट सेवा महँगिँदै गएको छ । सेवा प्रदायकको...
मकवानपुर , १० भदौं । पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–२ सल्लेमा पहिरो जादा कुलेखानी–फाखेल–हुमाने सडकखण्ड अवरुद्ध भएको हो। बिहीबार बिहानदेखिको अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडाबाट–भिमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाण्डौं जोड्ने छोटो दुरिको...
धरान, १० भदौ । यतिबेला प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रित छ । वर्षौ अगाडि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वायन...
चितवन, १० भदौं । चितवनमा आज १२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ७८ जना, खैरहनीमा एक जना, माडीमा २३ जना, रत्ननगर नगरपालिकामा १६ जना, राप्तीमा पाँच जना, कालिकामा एक जना थपिएका हुन् । योसँगै...
काठमाडौं,१० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् । नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सरकारमा जाने बताए । सत्तारुढ गठबन्धनमा आफूहरु भए पनि हिजोका दिनमा भन्न गाह्रो भएको...
काठमाडौं, १० भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा भदौ अन्तिम साता या असोज पहिलो साताबाट सञ्चालन गर्न सकिने जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप...
काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेकोले नयाँ पार्टी खोल्न बाध्य हुनुपरेको बताएका छन् । नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलन काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा जारी रहेको...
महेन्द्रनगर, १० भदौ । कोरोना महामारीको पहिलो लहरदेखि सुनसान रहेका कञ्चनपुरका पर्यटकीय गन्तव्य अझै लयमा फर्किन सकेका छैनन् । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा लिइए पनि कोरोनाका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकले...
चितवन, १० भदौ । लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ...
काठमाडौँ, १० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्रका कर्मचारीमाथि छानबिन सुरु गरेको छ । मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा...













