राष्ट्रिय
ललितपुर, ३० भदौ । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले श्रमिकलाई काममा लगाएपछि...
मनाङ, ३० भदौ । कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायाङ्कन हुुने भएको छ । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा छायाङ्कन हुन लागेको चलचित्र “उचाई”को छायाङ्कन गरिने भएको...
चितवन,३० भदौं । चितवनमा जारी निषेधाज्ञा १५ दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जारी निषेधाज्ञा असोज १५ गतेसम्म थप्ने निर्णय गरेको हो । पछिल्लो निषेधाज्ञा ३२ गते राति १२ बजे सकिदैछ । सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद...
चितवन,३० भदौं । चितवनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससँगै जिल्लाभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४०७ पुगेको छ । त्यस्तै आज ५७ जना नयाँ संक्रमित थपिएसँगै जिल्लाभर कोरोना संक्रमितको संख्या २५ हजार ३८१ पुगेको...
काठमाडौँ, ३० भदौ । स्वीटजरल्याण्ड सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (दोस्रो चरण) सञ्चालनका लागि नेपाल सरकारलाई रू एक अर्ब ८८ करोड अनुदान उपलब्ध गराउने भएको छ । दोस्रो चरणको परियोजना कार्यान्वयन गर्न आगामी चार वर्षका लागि...
चितवन,३० भदौं । गितानगर ब्वाइज क्लबको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गितनागरमा गरिएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । क्लबका अध्यक्ष अमृत कुमार गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष हरिविलास कोईरालाले...
काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न आग्रह गर्नुभएको छ । ललितपुरस्थित नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन समारोहमा आज उहाँले विद्यालयको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको...
काठमाडौँ, ३० भदौ । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ । अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि वंैकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस...
गण्डकी, ३० भदौ । संविधानले व्यवस्था गरेअनुसारको सङ्घीयताको मर्म एवम् भावना अझै पनि पूर्णतः कार्यान्वयनमा आउन नसक्नु गम्भीर चुनौतीका रुपमा देखापरेको छ । संविधानतः व्यवस्था गरिएका अधिकारको बाँडफाँटको विषय कार्यान्वयनका सन्दर्भमा अझै पनि तीन तहबीच नै मत बाझिएको देखिन्छ ।...
चितवन,३० भदौं । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ । निर्देशनालयले एक सूचना जारी गरी १५ असोजभित्र पोल भाडा सम्झौता गरिसक्न...















