सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनमा बृक्षारोपण


  •    न्युजभित्तो/३ आश्विन २०७८, आईतवार १५:०७ 
  • चितवन,३ असार । सातौं संविधान दिवसको अबसरमा कालिका नगरपालिकाको भिमवली सामुदायिक वनको पार्कमा बृक्षारोपण गरिएको छ । कालिबहादुर गणको आयोजना एबं डिभिजन वन कार्यालयको सहयोगमा बृक्षारोपण कार्यक्रममा आँप, लिचि, कटहर, तेजपत्ता, धुपि, कल्लकी, खयर, हर्रो, बर्रो, चिउरी, अमला लगाएतका गरि २ सय ६५ थान बिरुवा रोपिएको हो ।

    कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी चिरनजिवी शर्मा पौडेल, भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, जिल्लामा रहेका बिभिन्न सरकारी कार्यालयका प्रमुख एबं प्रतिनिधि वडा अध्यक्ष, भिमवली सामुदायिक वनका अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो । गणका अनुसार एक सिपाही एक बिरुवा भन्ने मुल नाराका साथ बिभिन्न नरणहरुमा गरि ६ सय ५५ विरुवा रोपि सकेको छ । गणले जिल्लामा रहेका खालि स्थानहरुमा समेत सरोकारवालाहरु संग समन्वय गरि बृक्षारोपणको तयारी गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.