राष्ट्रिय
चितवन,१४ असोज । नेपाल रेडक्रश सोसाइटीले भरतपुर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरोना कहरको समयमा आबश्यक पर्ने स्वास्थय सामाग्री अस्पताललाई सहयोग गरिएको हो । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ् र नेपाल रेडक्रश सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले...
काठमाडौँ, १४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि इजिप्ट, जर्मनी, नर्वे र फ्रान्सका राजदूत क्रमशः नोहा हम्दी अहमद एलगेब्ली, टोमास...
काठमाडौं,१४ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न आदेश जारी गरेको छ। आज राति १२ बजेदेखि अर्को आदेश नभएसम्म यस्ता कार्य नगर्नर नगराउने प्रशासन कार्यलयले आदेश जारी...
काठमाडौं,१४ असोज । यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरिएको छ। असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६...
काठमाडौं,१४ असोज । बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई नेपाल नागरिक उडड्यन प्राधिकरणले ७२ घण्टाका लागि उडानमा रोक लगाएको छ। अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ)को मापदण्डअनुसार उनलाई उडान भर्न रोक लगाइएको हो। उनले उडान भरेको जहाज भने प्राविधिक जाँचपछि मंगलबार बिहानदेखि...
बेनी, १४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको टनेल खन्ने काम सम्पन्न ९ब्रेकथ्रु० भएको छ । आयोजनाको बाँधस्थलदेखि आउटलेटसम्म पानी लैजानका लागि तीन हजार ५०० मिटर लामो टनेलको बुधबार ब्रेकथ्रु भएको हो । आयोजनाका...
काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री डा नारायण खड्काले मुलुकको परराष्ट्र नीति देश र जनताको राष्ट्रिय हित प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय...
काठमाडौँ, १४ असोज । विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् । सेतो पुतलीको सङ्क्रमबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ । त्रिवि शिक्षण...
तनहुँ, १४ असोज । असल छिमेकी संस्था पोखराले बन्दिपुरमा बाढीपहिराले घरबारविहीन भएकालाई सहयोग गरेको छ । बाढीपहिरा पीडित बन्दिपुर गाउँपालिकाका ५८ घरधुरीलाई खाद्यन्नलगायत राहत सामग्री वितरण गरिएको सो संस्थाले जनाएको छ । बाढीपहिराले पूर्ण क्षति भएका घर छाउनका लागि जस्तापाता...
दार्चुला, १४ असोज । व्यास गाउँपालिका–१ छाङ्गरुस्थित गागामा सशस्त्र प्रहरीको भवन निर्माण सुरु गरेको एक वर्षपछि निर्माण व्यवसायीले काठको अनुमित पाएको छ । अत्याधुनिक सुविधासहितको ४० कोठे भवन निर्माणको काम २०७७ असोज ९ गते बाट सुरु भएको हो । तत्कालीन...













