२ केजी गाँजासहित पर्साबाट एकजना पक्राउ न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १२:४२ पर्सा,२० असोज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तपाईको प्रतिक्रिया ताजा अपडेट हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
पर्सा,२० असोज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको टोलीले सोमबार पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।