राष्ट्रिय

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
-न्युजभित्तो

रसुवा,१६ असोज । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले...

एमाले विधान महाधिवेशनः आज बिहान प्रतिवेदनमाथि समूहगत छलफल‚ दिउँसो पूर्ण सत्र
-न्युजभित्तो

काठमाडौं, १६ असोज  । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ। शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि...

छोराछोरी विदेश पलायन हुँदा बुढेसकालमा साहाराविहिन बन्दै बृद्धबृद्धा
-न्युजभित्तो

नारायण अधिकारी चितवन, १५ असोज । छोराछोरी विदेश पयायन हुँदा वृद्धा साहाराविहीन बन्दै गएका छन् । शिक्षित र सम्पन्न परिवारका छोराछोरी अध्ययन र रोजगारीका लागि युरोप अमेरिका जस्ता विकसित देश पुगेर उतै पलायन हुँदा उनीहरु साहाराविहीन बन्दै गएका हुन् । पर्याप्त...

जनहितका योजना अघि बढाउनूस् : राष्ट्रपति भण्डारी
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिनुुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उहाँले...

तीन दिनसम्म लगातार घटेको सुनको भाउ बढ्यो
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । नेपाली बजारमा तीन दिनसम्म घटेको सुनको भाउ बढेको छ । हिजो ९बिहीबार० ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको हो । तेजाबी सुनको भाउ...

गति बढाउँदै छ होटल तथा पर्यटन व्यवसायले
-न्युजभित्तो

नेपालगञ्ज, १५ असोज । कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउनतथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले अहिले विस्तारै गति लिन थालेको छ । पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज,...

पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा थापा
-न्युजभित्तो

काठमाडौँ, १५ असोज । पर्यटन व्यवसायी सङ्गठन नेपालको अध्यक्षमा अञ्जन थापा (कुमार) चयन हुनुभएको छ । सङ्गठनको बिहीबार साँझ सम्पन्न प्रथम भेलाले थापाको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का नेता मुकुन्द न्यौपानेको...

संवैधानिक व्यवस्था अनुसार सरकार गठन भएको हो : राजमो अध्यक्ष केसी
-न्युजभित्तो

बलेवा, १५ असोज । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ...

काठमाडौं उपत्यकामा मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक
-न्युजभित्तो

काठमाडौं,१५ असोज । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो। उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ...

चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि
-न्युजभित्तो

चितवन,१५ असोज । चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको देखिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८÷०७९ को दुई महिनाको अवधिको तथ्यांक सार्वजनिक गरेको हो । भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८...