सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउँदै


  •    न्युजभित्तो/१७ चैत्र २०७७, मंगलवार १२:५५ 
  • काठमाडौं,  १७ चैत  । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएका छन् । बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल र घनश्याम भुषालले स्पष्टीकरण बुझाइसकेका छन् ।

    नेपाल र रावलले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले उनीहरुलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् । नेपाल र रावललाई कारवाही गरेको भोलिपल्ट अर्का नेता भुषालले स्पष्टिकरण बुझाएका हुन् । स्पष्टीकरण सोधिएका चार नेतामध्ये पाण्डेले भने त्यसको जवाफ आज बुझाउन लागेका हुन् । ‘तयारी भइरहेको छ । सम्भवत आजै पठाइन्छ’, पाण्डे निकट स्रोतले भन्यो, ‘तयार भएपछि बुझाइन्छ ।’

    गत चैत आठ गते नेपाल, रावल, भुषाल र पाण्डेलाई पार्टी अनुशासन उलङ्घन गरेको भन्दै महासचिव इश्वर पोखरेलले स्पष्टीकरण सोधेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.