राजनीति
चितवन, मंसिर १६ । नेकपा (एमाले्) को १० औंँ महाधिवेशनको बन्द सत्र भएको सौराहा क्षेत्रको नेकपा एमाले चितवनले सरसफाई गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलको नेतृत्वको टोलीले कार्यक्रम अवधिभर भएका फोहोर संकलन गरेर व्यवस्थापन गरेको हो । मंसिर १०...
चितवन, १६ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवले महाधिवेशन आयोजना गर्ने अवसर दिनुभएकोमा अध्यक्ष केपी शर्मा ओली र तत्कालिन केन्द्रीय कमिटीप्रति आभार व्यक्त गरेको छ । जिल्ला अध्यक्ष पार्वती रावलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन सफल...
रुपन्देही, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश तथा शिक्षालाई आ–आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहलाई बिहीबार लुम्बिनीमा...
काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा नेताहरु नै बिग्रिएको धारणा राखेका छन् । उनले जनता र कार्यकर्ताहरु नबिग्रिए पनि नेताहरु बिग्रिएको टिप्पणी गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई...
लुम्बिनी, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राचीन सभ्यतायुक्त मुलुक भएकाले नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षणमा जोड दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा आयोजित महायज्ञमा नेपालको संस्कृति र सभ्यताको...
काठमाडौं,१६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेनशमा भाग लिने आएका महाधिवेशन प्रतिनिधि विवादले निर्वाचन कार्यक्रम अनिश्चित भएको छ । प्रतिनिधिको संख्यामा दुई दिनदेखिको विवादले निचोड ननिस्किदा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिने देखिन्छ । पार्टी अध्यक्ष कमल थापा र...
रुपन्देही, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा लुम्बिनी प्रथम त्रियान प्रज्ञा सम्मेलनमा आउने भएकी छन् । राष्ट्रपति भण्डारीले दिउँसो १ बजे मुख्य समारोहको उद्घाटन गर्ने स्रोतले बतायो । उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उद्घाटन...
चितवन, १६ मङ्सिर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु¥याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र...
काठमाडौँ, १६ मङ्सिर । नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ...
काठमाडौं,१६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । अध्यक्ष थापाले सरकारमा सहभागिताका सम्बन्धमा भविष्यमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तलाई मुख्य आधार बनाउने पनि बताए । हिन्दुराष्ट्र...










