राजनीति

कांग्रेस चितवनको अधिवेशन अन्योलमा
-न्युजभित्तो

चितवन, १५ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाको अधिवेशन अन्योलमा परेको छ । नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो । कांग्रेस चितवनको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाउनुभएका पोख्रेलले निर्वाचन अधिकृतबाट...

“आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार” : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं, १५ मङ्सिर । प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक पुनरुद्धारलाई अगाडि बढाउन सरकार तयार रहेको बताएका छन् । कोभिड- १९ को महामारी नसकिए पनि सरकार सामान्य अवस्थातिर आउँदै गरेको बताए । आर्थिक पत्रकार समाज (सेजन)को कार्यक्रममा उनले भने,...

सर्वोच्चमा तोकियो गोला प्रणालीबाट पेसी
-न्युजभित्तो

काठमाडौं,१५ मंसिर । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन्...

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, १५ मङ्सिर । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर १७ र १८ गते हुन लागेको प्रदेश अधिवेशनका लागि देशभरका ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस निर्वाचन...

एमाले केन्द्रीय समितिमा चितवनबाट १० जना
-न्युजभित्तो

चितवन, १५ मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले जिल्लाका दुई उपाध्यक्षसहित १० जनालाई केन्द्रीय समितिमा निर्वाचित गरेको छ । महाधिवेशन संयोजन गरेको जिल्ला चितवनले यति धेरै केन्द्रीय समितिमा प्रतिनिधित्व पाएको पहिलो पटक हो । पार्टीको केन्द्रीय समिति ३०१...

एमाले केन्द्रीय कमिटीमा १७५ जना निर्विरोध, कुन पदमा को निर्विरोध (नामावलीसहित)
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनमा १७५ जना निर्विरोध निर्वाचित हुनु भएको छ । केन्द्रीय अनुशासन आयोगमा २५ जना र केन्द्रीय लेखा आयोगमा २५ जना समेत निर्विरोध निर्वाचित हुनु भएको हो । एमालेको केन्द्रीय समिति ३०१...

एमालेमा कसले कति मत ल्याए, नाम र मतसंख्या सहित
-न्युजभित्तो

सौराहा, १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली सर्बाधिक मतका साथ बिजयी हुनु भएको छ । उहाँले १ हजार ८ सय ३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा. भिम वहादुर रावलले...

एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित
-न्युजभित्तो

चितवन,१४ मंसिर, । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन्...

एमाले उपाध्यक्षमा पराजित भए घनश्याम भुसाल
-न्युजभित्तो

चितवन, १४  मंसिर। घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले अरू ६ जना उम्मेदवारभन्दा कम...

उपाध्यक्ष जित्नेमा अष्टलक्ष्मीको सबैभन्दा बढी मत, बादलको सबैभन्दा कम
-न्युजभित्तो

चितवन, १४ मंसिर । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ। पदाधिकारीमध्ये उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी नजिक छन्। उनले हालसम्म १९७६ मत पाएकी छन्। यस्तै दोस्रोमा सुरेन्द्र पाण्डेले...