राजनीति

कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न
-न्युजभित्तो

काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...

बागमती कांग्रेस सभापतिमा बानियाँ र केसीबीच पुनः चुनाव
-न्युजभित्तो

हेटौंडा,१९ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् ।...

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, पदाधिकारीमा को–को भए विजयी (मतपरिणामसहित)
-न्युजभित्तो

काठमाण्डौं, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी हुनु भएको छ । महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी हुनु भएको छ । खुल्लातर्फ धवल...

चितवन पुगेर प्रचण्डले गरे संविधान संशोधनको वाचा
-न्युजभित्तो

चितवन,१८ मङ्सिर । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरिने बताएका छन् । अपांगता संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलनको भरतपुरमा उद्घाटन गर्दै उनले उत्पीडित समुदाय र अपांगता भएकाहरुको अधिकार वृद्धि गर्न संविधान संशोधन गरिने बताए । पहिलो संविधानसभाले संविधान जारि...

सम्पूर्ण कम्प्युनिष्ट एक हुन माओवादी अध्यक्ष प्रचण्डको अपिल
-न्युजभित्तो

चितवन, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालका सम्पूर्ण कम्युनिष्ट एक हुन अपिल गर्नुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई आज शनिबार भरतपुरमा सम्बोधन गर्दै उहाँले देशभरका सबै कम्युनिष्टहरुको एकता अझै...

काँग्रेस अधिवेशन : प्रदेश १ मा पनि सुरु भयो मतदान
-न्युजभित्तो

मोरङ,१८ मङ्सिर । मतपत्रमा नाम छुटेका तीन जनालाई सर्वसम्मत गर्ने सहमतिपछि नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ। मतपत्रमा नाम छुटेका जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा) र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने...

एमालेका प्रतिनिधिको भोगाइमा सौराहा : ‘लोभलाग्दो व्यवस्थापन, गजबकाे आतिथ्य’
-न्युजभित्तो

राधेश्याम खतिवडा चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले चितवनको सौराहा प्रति खुसी व्यक्त गरेका छन् । सौराहाले गरेको स्वागतसँगै होटलको व्यवस्थापन र कर्मचारीले गरेको असल व्यवहार भुल्न नसकिने प्रतिनिधिहरुले बताएका छन् ।  महाधिवेशनको क्रममा चितवनको सौराहामा तिन दिन...

प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन सुरु
-न्युजभित्तो

चितवन,१८ मङ्सिर । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ । चितवनमा आजबाट सुरु भएको महाधिवेसनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । चौथो महाधिवेसनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।सम्मेलनमा विभिन्न जिल्लाका पदाधिकारीहरु उपस्थित भएका...

राप्रपा महाधिवेशन : नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु
-न्युजभित्तो

काठमाडौँ, १८ मंसिर  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि आज (शनिबार) मतदान सुरु भएको छ । प्रतिनिधि विवादका कारण बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि ढिला गरी मतदान सुरु भएको हो । अध्यक्षमा...

काँग्रेस प्रदेश १ सभापतिमा २ जनाको उम्मेदवारी, आज मतदान हुँदै
-न्युजभित्तो

मोरङ,१८ मङ्सिर । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो दुई जनाले मनोनयनपत्र दर्ता गरेका थिए । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिएका छन् । यसैगरी दुई...