सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती


  •    न्युजभित्तो/१ कार्तिक २०७९, मंगलवार १७:०५ 
  • काठमाडौं, कात्तिक १। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्।

    उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए । पश्चिमा देशमा निर्वाचनका बेला गरिने ’लाइभ डीबेट’का लागि ओलीले आफू तयार रहेको बताए। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ । धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ । निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?,’ उनले फेसबुकमा लेखेका छन्।

    मंसिर ४ गते हुने प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन र एमाले–जसपाबीच गठबन्धन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.