राजनीति

कांग्रेस महामन्त्री थापालाई आयोगको २४ घण्टे स्पष्टीकरण
-न्युजभित्तो

काठमाडौँ, कात्तिक ७। निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौँ–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । थापाले ट्वीट गरेर काठमाडौँ–४ का बासिन्दाको लागि निःशुल्क डेंगु परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा...

निर्वाचन नजिकिएसँगै चितवनमा आफैँ मतदाता शिक्षा दिँदै दलहरु
-न्युजभित्तो

चितवन, कात्तिक ६। दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन् । निर्वाचन कार्यालयले यही कात्तिक २० गतेदेखि मतदाता शिक्षा सुरु गर्ने भएको छ । निर्वाचनको मितिभन्दा १५ दिन पहिला...

डडेलधुरामा कांग्रेसको वडा समितिले गर्‍यो चुनाव बहिस्कार, देउवासँगमात्रै वार्ता गर्ने
-न्युजभित्तो

डडेलधुरा,कात्तिक ६। प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गरेको छ । भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।मंसिर ४...

समाजसेवी एवं राजनीतिज्ञ मैयाँदेवी श्रेष्ठ निधन
-न्युजभित्तो

चितवन, ६ कात्तिक । पूर्व सांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको...

मङ्सिर ४ को निर्वाचन सामान्य निर्वाचन मात्रै होइन, अग्रगमन र प्रतिगमनको लडाइँ पनि होः अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, कात्तिक ४। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने निर्वाचन एउटा सामान्य निर्वाचन मात्रै नभई संविधान, लोकतन्त्र र राजनीतिक उपलब्धिको रक्षा गर्ने एउटा महत्वपूर्ण अवसरसमेत भएको बताउनुभएको छ ।बाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ...

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, कात्तिक ३ । निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभाव पार्ने कसूर गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ ।आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा...

माडीमा सरस्वती बिष्ट र दिनेश कोइरालाको चुनावी रणनीतिबारे छलफल
-न्युजभित्तो

माडी, २ कार्तिक । चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार र नेकपा एमालेका उम्मेदवारबीच परिचयात्मक छलफल कार्यक्रम सम्मन्न भएको छ । आज बुधवार माडी बसन्तपुरमा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र नेकपा...

यो निर्वाचन हाम्रा लागि जीवन-मरणको सवाल होः प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ,कात्तिक २। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी ४ मंसिरमा हुने चुनाव सामान्य भोट हाल्ने चुनाव मात्र नभएर प्राप्त उपलब्धिको रक्षा र त्यो उल्ट्याउन चाहने शक्तिबीचको लडाइँ भएको बताएका छन् । प्रेस सेन्टर ललितपुरले प्रकाशन गरेको बेपत्ता पत्रकार...

राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आयोगले दियो ७ बुँदे निर्देशन
-न्युजभित्तो

काठमाडौँ, कात्तिक २ । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता कार्यान्वयनका सन्दर्भमा ७ बुँदे निर्देशन दिएको छ । लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्नेलगायतका कार्य...

जनताको मुहारमा हाँसो ल्याउन सत्ता गठबन्धन आवश्यक छ: जोशी
-न्युजभित्तो

चितवन,कात्तिक २। समाज परिवर्तनको लागि सत्ता गठबन्धनले जित्न जरुरी रहेको नेपाली कांग्रेसका नेता उत्तम जोशीले बताएका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पूर्ण बैठकमा बोल्दै जोशीले अहिलेको सत्ता गठवन्धन भनेको जनताको मुहारमा...