राजनीति

माओवादी र एसको तत्काल एकता हुँदैन: राजेन्द्र राई
-न्युजभित्तो

काठमाडौँ,२२ मंसिर ।  नेकपा (एकीकृत समाजवादी)का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले माओवादी केन्द्रसँग तत्काल पार्टी एकता नहुने बताएका छन् । आगामी ५ वर्षको अवधिमा एमालेसहितको वामपन्थी एकताको सम्भावना रहेको भएपनि माओवादीसँगको एकता तत्कालै नहुने उनले बताए...

चलखेलको आरोप लगाउँदै रास्वपा कार्यालयअघि कार्यकर्ताले गरे खबरदारी
-न्युजभित्तो

काठमाडौं, २२ मंसिर।  समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् ।रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिकको बन्दसूची तय गरेको थियो । तर, प्राइमरी इलेक्सनमा थोरै मत ल्याएकाहरूलाई समानुपातिक...

संसद् सचिवालयले भन्यो – चोलेन्द्रलाई नियमित कामकाज गर्न दिनु
-न्युजभित्तो

काठमाडौँ,२१ मंसिर।  संघीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियमित कामकाज गर्न दिन निर्देशन दिएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिंदै नियमित कामकाज गर्न दिन भनेको हो । संसद सचिवालयले...

महिला हिसा गर्नु जघन्य अपराध : उपप्रमुख अधिकारी
-न्युजभित्तो

भरतपुर,२१ मंसिर।  भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले महिला हिसा गर्नु जघन्य अपराध भएको बताउनु भएको छ । महिला माथी गरिने हिसा सामान्य हिसा होईन उप प्रमुखले भन्नू भयो,महिला हिसा मात्रै नभई समाजमा हुने सबै खाले हिसाहरुको अन्त्य हुनु पर्नेमा...

समानुपातिकमा एमालेको अग्रता कायमै
-न्युजभित्तो

काठमाडौँ, २० मंसिर ।  प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)को अग्रता कायमै छ । आज दिउँसो १२ः३० बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख २४ हजार एक सय २२ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २६ लाख ९५...

नेकपा एमाले सरकारमा जाँदैन, प्रतिपक्षमा बस्छ: उपाध्यक्ष पौडेल
-न्युजभित्तो

काठमाडौं,२० मंसिर।  निर्वाचनको नतिजा छ्यासमिस आएसँगै नयाँ सरकार गठनबारे विभिन्न कोणबाट विश्लेषण भइरहेका छन् । एउटै राजनीतिक पार्टीको स्पष्ट बहुमत नआएपछि हालकै सत्ता गठबन्धनले नयाँ सरकार बनाउने बताइरहेका छन् भने कतिपयले कांग्रेस एमाले मिलेर पनि सरकार बनाउन सक्ने सम्भावनालाई...

प्रचण्डलाई नीर शाह र भुवन केसीले दिए चुनावी जितको बधाई
-न्युजभित्तो

काठमाडौं,२० मंसिर।  कलाकार नीर शाह र भुवन केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनावको जितका लागि बधाई दिएका छन् । प्रचण्डका नाति नाता पर्ने सुशान्त दाहालको बिहेभोजमा कलाकार शाह र केसीसंग प्रचण्ड अनौपचारिक कुराकानी गर्दे बधाई दिएका...

बालुवाटरमा गठबन्धनका शीर्ष नेताको बैठक दिउँसो ३ बजे बस्दै
-न्युजभित्तो

काठमाडौँ,१९ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम...

रवि लामिछानेको नागरिकता विवादमा प्रहरीको छानबिन तीव्र
-न्युजभित्तो

काठमाडौं,१९ मंसिर ।   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानबिन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ । आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीबाट माग भएपछि...

नागरिकलाई सुरक्षा दिन किन सक्दैन सरकारः रवि
-न्युजभित्तो

काठमाडौँ, १९ मंसिर।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार मौन भएको बताएका छन् । दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि...